Like us!
Follow us!

हरियाे बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

हरियाे बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

लगानी खबर, काठमाडौं - साताकाे अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेकाे छ । नेप्से ३.७५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.६७ अंकले बढेर ४५१.४६ मा पुगेको छ ।

त्यसैगरी, हरियाे भएकाे बजारमा क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

6040a9caeba65.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।