लगानी खबर, काठमाडौं - आज (बिहीबार) प्रिओपन सेसन कारोबरमा नेप्से परिसूचक ९.१९ अंकले बढेर २४१६.०१ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ३.२८ अंकले बढेको छ ।
त्यस्तै, आज (बिहीबार) प्रिओपन सेसन कारोबरमा १८ कम्पनीको ६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से ३९.२३ अंकले घटेर २४१६ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.१२ अंकले घटेर ४३६.८० विन्दुमा मा पुगेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।