लगानी खबर, काठमाडौँ - गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । कम्पनीले कम्पनीले Deputy Chief Executive Officer, Marketing Department Head, Company Secretary, Chartered Accountant लगायतका पदमा कर्मचारी आह्वान गरेकाे हाे ।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।