लगानी खबर, काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको हिजो (मंगलबार) बसेको बैठकले गत आर्थिक वर्षको नाफा-नोक्सानबाट प्राप्त रकम सञ्चित मुनाफा जगेडा कोषमा नै राख्ने  निर्णय गरेकोले सेयरधनीहरुलाई कुनै पनि लाभांश र बोनस सेयर वितरण नगर्ने  कम्पनीले जनाएको छ । 
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।