लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल एसबिआई बैंक लिमिटेडको ५३ लाख ७३ हजार ७ सय २३ दशमलव ३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे १० लाख ८७ हजार ८ सय ७६ दशमलव ३२०५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।