Like us!
Follow us!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौँ - मंगलबार सेयर बजारमा भारी गिरावट देखिएकाे छ ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५९.७० अंकले घटेर २४५५.३३ मा पुगेकाे छ । नेप्से २.३७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.८० अंकले घटेर ४४३.९५ मा पुगेको छ । कूल २०८ वटा कम्पनीकाे एक कराेड ३१ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, घटेकाे बजारमा क्रमश: एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड र  ग्लाेबल आइएमइ बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी :

603e058fc732c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।