Like us!
Follow us!

नेपाल लाइफ इन्स्योरेन्समा २ जना सञ्चालक निर्वाचित

नेपाल लाइफ इन्स्योरेन्समा २ जना सञ्चालक निर्वाचित

लगानी खबर, काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा २ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीकाे माघ २८ गते सम्पन्न भएकाे बीसाैँ वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल प्रसाद ढकाल र कृष्ण राज लामिछाने निर्विरोध निर्वाचित भएका कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

यसका साथै, कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकको पदबहाली  गरेको पनि कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603ccaf1f3fb7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।