Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेटः सामान्य अंकले बढ्यो नेप्से

प्रिसेसन कारोबार अपडेटः सामान्य अंकले बढ्यो नेप्से

आज (आइतबार) सेयर कारोबारमा नेप्से परिसूचक ३.६६ अंकले बढेर २५५७.७९ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्ससेटिभ परिसूचक ०.५४ अंकले घटेर ४६१.२७ विन्दुमा पुगेको छ । 

आज (आइतबार) प्रिओपन सेसन कारोबरमा ३५ कम्पनीको २ करोड ८९ लाख १३ हजार ३ सय १९ रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै, गएको बिहीबार कारोबारको अन्त्यमा नेप्से ४४.९४ अंकले घटेर २५५४.१३ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.१ विन्दुमा मा पुगेको  थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।