Like us!
Follow us!

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

लगानी खबर, काठमाडौं – सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे रिक्त रहेकाे सञ्चालक पदमा राजेन्द्र मान शेरचन नियुक्त भएका छन् । 

कम्पनीकाे फागुन १३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे रिक्त रहेकाे सञ्चालक पदमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेकाे हाे । 

कम्पनीले​ प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6038d8e053132.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।