Like us!
Follow us!

भायानेटको भयंकर अफर : ८ सय रुपैयाँमा इन्टरनेट र टिभी

भायानेटको भयंकर अफर : ८ सय रुपैयाँमा इन्टरनेट र टिभी

लगानी खबर,काठमाडौं - इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायकले भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भयंकर अफर ल्याएको छ ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८ सय रुपैयाँमा २० Mbps इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त  गर्नेछन् । कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र  ८ रुपैयाँमा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।