लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।
बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३८२.५७ मा पुगेको छ । कूल २०४ वटा कम्पनीकाे एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएकाे हाे ।
त्यसैगरी, बढेकाे बजारमा क्रमश: नेपाल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, अपर तामाकाेशी र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।