Like us!
Follow us!

एभरेष्ट बैंकको संस्थापक शेयर साधारणमा परिणत

एभरेष्ट बैंकको संस्थापक शेयर साधारणमा परिणत

लगानी खबर, काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडकाे संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकको ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । अब बैंकको संस्थापक र साधारण शेयरको संरचना ५९.२३ : ४०.७७ को अनुपात कायम भएको छ ।  

603617391766c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।