Like us!
Follow us!

आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

लगानी खबर, काठमाडौँ - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

संस्थाकाे फागुन १२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।मर्जरमा गएकाे हुनाले बोनसमा कर नलाग्ने भएकाले संस्थाले नगद लाभांश भने प्रस्ताव गरेकाे छैन । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6035eb05bca81.jpg 6035eb0b22425.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।