Like us!
Follow us!

अप्पर स्याङ्गे हाइड्रोले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्यो

अप्पर स्याङ्गे हाइड्रोले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्यो

लगानी खबर, काठमाडौं - अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारण सेयर(आईपीओ) निष्कासनका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको नियुक्त गरेको हो । 

अप्पर स्याङ्गे हाइड्रोपावरको परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।