Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

 6034bb3d49988.jpg

त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एक लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

6034bb3462ed4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।