Like us!
Follow us!

सेयर बजार घट्दा के भन्छन् विश्लेषक बस्याल ?

सेयर बजार घट्दा के भन्छन् विश्लेषक बस्याल ?

लगानी खबर, काठमाडाैं - आज मंगलबार नेपाली शेयर बजार एकाएक हल्लिएकाे छ । लगातार नयाँ उचाइ चुम्दै गएकाे शेयर बजारमा एक्कासी पहिराे जाँदा लगानीकर्ताहरू समेत तर्सिएका छन् ।

बजारकाे करेक्सनका बारेमा राखिएकाे जिज्ञासामा सेयर बजार विश्लेषक विष्णुप्रसाद बस्याल भन्छन् तत्काल राम्राे सपाेर्ट नपाएमा सेयर बजार २३५० सम्मकाे विन्दुमा झर्न सक्छ । प्राविधिक रूपमा नेपालकाे सेयर बजारलाई विश्लेषण गर्दा नेप्से परिसूचक २३५० सम्मकाे विन्दुमा झर्दा पनि सामान्य रूपमा लिनुपर्ने उनी बताउँछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।