Like us!
Follow us!

सेयर बजार राताम्य ५ कम्पनीको मात्र सेयर मूल्य बृद्धि

सेयर बजार राताम्य ५ कम्पनीको मात्र सेयर मूल्य बृद्धि

लगानी खबर, काठमाडाैं - आज मंगलबार नेपालको सेयर बजार राताम्य बनेको छ । नेप्सेमा सुचिकृत २८१ कम्पनी मध्यमा ५ वटा कम्पनीको मात्र सेयर मूल्य बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

अहिलेसम्म सेयर मूल्य बृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स,चन्द्रागिरी हिल्स,अपि पावर कम्पनी,नबिल इक्विटी फन्ड र हिमालयन बैंक डिबेन्चर २०८३ रहेका छन् । 

यो समाचार तयार हुँदा सम्म नेप्से परिसुचक ८४.२४ अंकले घटेर २५२३.४३ को बिन्दुमा पुगेको छ । यो गिरावट नेप्से परिसूचकमा आएको पछिल्लो केहि महिना यताकै सर्वाधिक उच्च अंकको गिरावट हो । 
  
 

6034aacf7f42f.PNG 6034aacfaf93e.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।