Like us!
Follow us!

शेयर बजार राताम्मै

शेयर बजार राताम्मै

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजार राताम्मै भएकाे छ ।

प्रिसेसनमा १९.६७ अंकले बढेर २६२७.३३ विन्दुमा पुगेको नेप्से परिसूचक अहिले ८४.२४ अंकले घटेर २५२३.४३ मा झरेकाे छ ।

यस समाचार तयार पार्दासम्म (१२ बजेर ४९ मिनेट जाँदा) १९८ वटा कम्पनीकाे ८८ लाख ३१ हजार ३ सय ७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६५ करोड १५ लाख ८१ हजार ४ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

6034aa2c54efb.jpg

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।