Like us!
Follow us!

शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय आफ्नै भवनमा सर्याे

शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय आफ्नै भवनमा सर्याे

लगानी खबर, काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने भएकाे छ ।

यसअघि रूपन्देही जिल्ला, बुटवल उप - महानगरपालिका वडा नं. ६ मैत्रीपथमा रहेकाे बैंककाे केन्द्रीय कार्यालय बैंकले आज (फागुन ११ गते, मंगलबार) बाट केन्द्रीय कार्यालय रूपन्देही जिल्ला, बुटवल उप - महानगरपालिका वडा नं. ११ कालिकानगरस्थित आफ्नै भवनमा स्थानान्तरण गर्न लागेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60348c3750c8e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।