Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न २ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ लाख ८१ हजार २ सय ५३ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

60335de3111f4.jpg

त्यसैगरी, एभरेष्ट बैंक लिमिटेडकाे ४२ लाख ३५ हजार एक सय ३ दशमलव ४२ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

60335de8e3664.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।