Like us!
Follow us!

प्राइम कमर्सियल बैंकको सचिवमा कार्की नियुक्त

प्राइम कमर्सियल बैंकको सचिवमा कार्की नियुक्त

लगानी खबर, काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन् । 

बैंकले एक सूचना प्रकाशन गर्दै गत माघ २५ गते बसेको सञ्चालक समितीको ४१५औँ बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
 

603346ea44370.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।