Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? बैंकमा जागिर खाने सुनौलो अवसर

जागिरको खोजीमा हुनुहुन्छ ? बैंकमा जागिर खाने सुनौलो अवसर

लगानी खबर, काठमाडौँ - सालपा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयाेगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60331502a1a68.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।