Like us!
Follow us!

कुमारी क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन प्रस्तावहरु

कुमारी क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन प्रस्तावहरु

लगानीखबर काठमाडौं, कुमारी क्यापिटले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।  क्यापिटलको दोस्रो साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को संचालक समितिको वार्षिक प्रतिवेदनको उपर छलफल गरिने जनाइएको छ ।
श्रावण २३ गते बसेको कम्पनी संचालक समितिको बैठकले ३५ औं निर्णय अनुसार बैंकको दोस्रो साधारण सभा यहि भाद्र २४ गते गर्ने निर्णय गरेको हो । साधारण सभा बैंकको पा्रङगण टंगालमा बिहानको १०:३० बजे सुरु हुने
बैंकले जानकारी गराएको छ  । 
लेखा परिक्षको प्रतिवेदनमा सहित नाफा र नोक्सान हिसाब लगायत नगद प्रवाह वित्तिय विवरण पारीत गरी चुक्ता पुजीको ४ प्रतिशतका दरले हुन आउने लाभांस सहित नगद ८० लाख विवरण गर्ने प्रस्ताव पारीत गर्ने भएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।