Like us!
Follow us!

सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

लगानी खबर, काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट फागुन ५ गते, बुधबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूका लागि प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603086c132ba5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।