लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ७ वटा कम्पनीकाे बाेनस शेयर सूचिकृत भएको छ ।
यस साता नेप्सेमा सूचिकृत भएकाे शेयर विवरण यस प्रकारकाे छ :
१. अपि पावर कम्पनी लिमिटेड = १७ लाख २० हजार ५ सय ६१ दशमलव ५० कित्ता बाेनस शेयर
२. मुक्तिनाथ विकास बैंक लिमिटेड = ४८ लाख ६५ हजार ६ सय १३ दशमलव १७ कित्ता बाेनस शेयर
३. कामना सेवा विकास बैंक लिमिटेड = ११ लाख १७ हजार ६ सय ८३ दशमलव ७९५७ कित्ता बाेनस शेयर
४. हिमालयन डिष्टिलरी लिमिटेड = २८ लाख ९२ हजार ३ सय ४१ दशमलव २५ कित्ता बाेनस शेयर
५. अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड = ४ लाख ९९ हजार १ सय ६२ कित्ता बाेनस शेयर
६. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड = ७ लाख १७ हजार २ सय २५ कित्ता बाेनस शेयर
७. लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड = ४ लाख १७ हजार ४ सय ५० कित्ता बाेनस शेयर
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।