Like us!
Follow us!

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

लगानी खबर, काठमाडौँ - सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

बैंककाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले चालु आर्थिक वर्ष २०७६/७७ काे विवरण पारित गरि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेकाे छ । साेही बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि  लाभांश वितरण नर्गर्ने निर्णय गरिएकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

602f49a964236.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।