लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ ।
१. नेरुडे लघुवित्त संस्था लिमिटेड
संस्थाकाे ८ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ६४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२. लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड
कम्पनीकाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ५ सय ५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।