Like us!
Follow us!

अजोड इन्स्योरेन्सका शेयरधनीको हात खाली हुने भाे

अजोड इन्स्योरेन्सका शेयरधनीको हात खाली हुने भाे

लगानी खबर, काठमाडौँ - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीकाे माघ २१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीकाे लागि बीमा समितिमा पेश गरिएकाे बताउँदै कम्पनीले शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

602cf0a9662ab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।