लगानी खबर, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । बैंकले बैंककाे केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडाैँका लागि "Recovery Coordinator" पदमा कर्मचारी आह्वान गरेकाे हाे ।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले फागुन १८ गतेभित्र आवेदन दिन सक्नेछन् । 
फाइनान्सले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :
                         
                                                     
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।