Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? एनएमबि लघुवित्तले माग्यो कर्मचारी

जागिरको खोजीमा हुनुहुन्छ ? एनएमबि लघुवित्तले माग्यो कर्मचारी

लगानी खबर, काठमाडौँ - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । संस्थाले वरिष्ठ सहायक पदका लागि केही कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र  आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

602b775f5483e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।