Like us!
Follow us!

महालक्ष्मी विकास बैंकको कामु सिइओमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंकको कामु सिइओमा लम्साल नियुक्त

लगानी खबर, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंककाे माघ २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आज (फागुन २ गते , आइतबार) बाट लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिपेश लम्साललाई नियुक्त गरिएको जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6028d8f537b64.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।