Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? माछापुच्छ्रे बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

जागिरको खोजीमा हुनुहुन्छ ? माछापुच्छ्रे बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ । बैंकले विभिन्न पदमा ९० जना कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

6028ce868d3af.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।