Like us!
Follow us!

नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिकोत्सवमा यस्तो प्रतिबद्धता

नेपाल विद्युत प्राधिकरणको ३५ औं  वार्षिकोत्सवमा यस्तो प्रतिबद्धता

लगानीखबर काठमाडौं,  नेपाल विद्युत प्राधिकरणले ३५ औं वर्ष पुरा गरेको छ ।  स्थापना कालदेखिनै निरन्तर घाटा हुँदै आएको कम्पनीको केही वर्षदेखि सरकारको स्वामित्वमा रहेको सर्वाजनिक संस्थानमध्ये सवै भन्दो धेरै नाफा कमाउने संस्थान बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

संस्थानले आर्थिक वर्ष २०७६ /७७ मा करिव ११ अर्ब खुद नाफा कमाएको थियो । वार्षिकोत्सवको अवसरमा नेपाल प्राधिकरणले गरेको प्रतिबद्धता यस्तो छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।