Like us!
Follow us!

नेप्सेमा १० लाख ४० हजार कित्ता बाेनस शेयर सूचिकृत

नेप्सेमा १० लाख ४० हजार कित्ता बाेनस शेयर सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

60250f12ec5ba.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।