Like us!
Follow us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (माघ २९ गते, बिहीबार) नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार  बैंककाे २० करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

बैंककाे आइपिओलाई शेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6024f7fca2885.jpg 6024f803909e5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।