Like us!
Follow us!

सपोर्ट लघुवित्तले बनायो शेयरधनीलाई निराश

सपोर्ट लघुवित्तले बनायो शेयरधनीलाई निराश

लगानी खबर, काठमाडौँ - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

संस्थाकाे माघ २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले चालु आर्थिक वर्ष २०७६/७७ काे काराेबारमा भएकाे मुनाफाबाट शेयरधनीहरूका लागि  लाभांश वितरण नगरी सञ्चित काेषमा नै राख्ने निर्णय गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6024d868f2c1f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।