Like us!
Follow us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कसलाई नियुक्त गर्यो शेयर रजिष्ट्रार ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कसलाई नियुक्त गर्यो शेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । 

बैंककाे सञ्चालक समितिकाे बैठकले बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ती गरेकाे हाे । 

अब उप्रान्त बैंककाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6024944582241.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।