Like us!
Follow us!

यसकारण शेयर बजार आज ३:३५ सम्म खुल्ने

यसकारण शेयर बजार आज ३:३५ सम्म खुल्ने

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) ले आज (मंगलबार) शेयर बजार ३ बजेर ३५ मिनेटसम्म खुल्ने जानकारी दिएकाे छ । 

ब्रोकरको ट्रडिङ सिस्टममा प्राविधिक समस्याका कारण काराेबार प्रभावित भएकाे हुनाले ३५ मिनेट कारोबार समय थपिएकाे नेप्सेले जनाएकाे छ ।

602255c3540a9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।