Like us!
Follow us!

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

लगानी खबर, काठमाडौँ - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएकाे छ । दुवै संस्थाबिच हिजाे माघ २६ गते, आइतबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।

उक्त सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट संयोजक बलराम बिष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

602220c6de5a0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।