Like us!
Follow us!

राष्ट्रपतिद्वारा नयाँ अध्यादेश जारी

राष्ट्रपतिद्वारा नयाँ अध्यादेश जारी

लगानी खबर, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छिन् ।

मन्त्रिपरिषद्‍को सिफारिसमा भण्डारीले नेपालको संविधान २०७२ को धारा ११४ को उपधारा (१) अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

601d3b2067240.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।