Like us!
Follow us!

यी हुन् बिहीबार सर्वाधिक कारोबार भएका कम्पनी

यी हुन् बिहीबार सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - बिहीबार शेयर बजार सामान्य अंकले मात्र बढेकाे छ ।

बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा पुगेकाे छ । नेप्से ०.३४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६८ अंकले बढेर ४५४.०२ मा पुगेको छ । कूल २ सय एक वटा कम्पनीकाे एक कराेड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्स्ट माइक्राेफाइनान्स, नेपाल टेलिकम, अरूण काबेली पावर लिमिटेड, सिभिल बैंक लिमिटेड र हिमालयन डिष्टीलरी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

601bbe84985cd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।