Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ । स्टकका अनुसार चिलिमे जलविद्युत कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे शेयर सूचिकृत भएको हाे ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

601a60aeee823.jpg

त्यसैगरी, नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे । 

601a60b763dab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।