Like us!
Follow us!

नेप्सेको कारबाहीमा २ कम्पनी

नेप्सेको कारबाहीमा २ कम्पनी

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ वटा कम्पनीकाे शेयर कारोबार रोक्का गरेकाे छ ।

नेप्सेले हरेक आर्थिक वर्ष सकिएको ५ महिना भित्र प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको विवरण  र लेखापरीक्षकको प्रतिवेदन पेश गर्नु पर्ने ब्यबस्था रहेकोमा उक्त २ कम्पनीहरूले पत्राचार गर्दा समेत विवरण नपठाएको हुनाले आज माघ १८ गते आइतबारदेखी लागु हुने गरी विशाल बजार कम्पनी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे शेयर कारोबार रोक्का गरेकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

601690c549146.jpg 601690cd156cb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।