Like us!
Follow us!

नेप्सेमा ४ लाख ३० हजार कित्ता हकप्रद सूचिकृत

नेप्सेमा ४ लाख ३० हजार कित्ता हकप्रद सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे । 

60168c628ba6c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।