Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? सामुदायिक लघुवित्तले माग्यो कर्मचारी

जागिरको खोजीमा हुनुहुन्छ ? सामुदायिक लघुवित्तले माग्यो कर्मचारी

लगानी खबर, काठमाडौँ - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ जना कर्मचारी आह्वान गरेकाे छ ।

१ जना सुपरिवेक्षक, २ जना नायव प्रबन्धक, ३ जना उप प्रबन्धक, २ जना वरिष्ठ सामुदायिक विकास परिचालक, २ जना सामुदायिक विकास परिचालक र ५ जना नायव सामुदायिक विकास परिचालक पदका लागि कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र  आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

60126b22628ec.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।