Like us!
Follow us!

नेप्सेमा ३ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा ३ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे बाेनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक लिमिटेड, फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे बाेनस शेयर सूचिकृत भएको हाे ।

सिटिजन्स बैंक लिमिटेडको ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

601123cb30df1.jpg

यसैगरी, फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

601123e2a50c9.jpg

त्यस्तै,  साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

601123c427371.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।