Like us!
Follow us!

एनसीसी बैंकले यसरी दियो नेप्सेलाई स्पष्टिकरण

एनसीसी बैंकले यसरी दियो नेप्सेलाई स्पष्टिकरण

लगानी खबर, काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई  स्पष्टिकरण बुझाएकाे छ ।

बैंकले शेयरमूल्यलाई प्रभाव पार्ने कुनै पनि निर्णय नभएको जानकारी नेप्सेलाई बुझाएकाे छ ।

नेप्सेले आइतबारको कारोबारमा बैंकको शेयरमा उच्च खरिद माग देखिएको हुनाले शेयर मूल्यलाई असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

600eafc382251.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।