Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न २ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ । स्टकका अनुसार २ वटै बैंककाे बाेनस शेयर सूचिकृत भएको हाे ।

एनआइसी एशिया बैंक लिमिटेडकाे एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

त्यसैगरी, बैंक अफ काठमाण्डू लिमिटेडको एक कराेड ११ लाख १२ हजार ८ सय ९० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।