Like us!
Follow us!

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका कम्पनी

यी हुन् बुधबार सर्वाधिक कारोबार भएका कम्पनी

लगानी खबर, काठमाडौँ - बुधबार पनि शेयर बजारमा चमक कायम नै रहेकाे छ ।

बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ विन्दुमा पुगेकाे छ । नेप्से ०.६८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१८ अंकले बढेर ४४३ मा पुगेको छ । कूल २११ वटा कम्पनीकाे एक कराेड करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल टेलिकम, युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेड,  अपर तामाकाेशी हाइड्राेपावर लिमिटेड, कुमारी बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड सर्वाधिक काराेबार भएका कम्पनीहरू हुन् ।

बढेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :

6008065400d54.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।