Like us!
Follow us!

हकप्रद निष्कासन गर्न कर्पोरेट डेभलपमेन्ट बैंक धितोपत्र बोर्डको ढोकामा

हकप्रद निष्कासन गर्न कर्पोरेट डेभलपमेन्ट बैंक धितोपत्र बोर्डको ढोकामा

लगानी खबर, काठमाडौँ - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले १:१.५० को अनुपातमा ३० करोड रूपैयाँ बराबरकाे ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न पाैष २६ गते, आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

6006c43f0bfc0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।